काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ७३ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
