झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको थियो।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ४७ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ५१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...