काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ २० पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ९१ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर मूल्य १५५ रुपैयाँ ९२ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
