अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ८ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १५५ रुपैयाँ ८१पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...