काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा तोकेको छ। हिजो डलरको खरिदर मूल्य ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ९३ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ४९ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
