काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजो डलरको खरिदर मूल्य ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ २३ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ९५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ४० पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ २० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
