बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ २० पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ९२ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ ३९ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...