काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ १८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ७० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
