काठमाडौँ । नेकपा नेत्री तथा सांसद नविना लामा आमा बनेकी छन् । उनले बिहिबार सामाजिक संजालमा शिशुको तस्विर शेयर गर्दै खूशी बाँडेकी छन् ।
छोराको तस्विरसँगै नविना लेख्छिन् – ‘यो धर्तिमा तिमीलाई स्वागत छ राजकुमार, लब यु सो मच ।’ प्रेमी प्रवीण श्रेष्ठसँगको लामो समयको प्रेमपछि गत २०७५ वैशाख १३ मा विवाह गरेकी नविनालाई पुत्र लाभ भएको छ।
आमा बनेपछि नविनालाई पार्टीका नेता, कार्यकर्ता र सुभेच्छुकहरुले भारी बधाई दिएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
