हेर्नुहोस् कति छ आज सुनको मूल्य ?

काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख हजार ४ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...