काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४२ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर मूल्य १४२ रुपैयाँ ७४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५७ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १५८ रुपैयाँ छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
