काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ।
आज छापावाल सुन २ सयले घटेर प्रतितोला ९८ हजार ४ सय सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १३ सय ३५ रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
