आज अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२० रुपैयाँ १५ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ७० पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...