गायक मौसम मधुरको गीत आजकलको माया पिरिम ‘टिकटकमा सेट’ बजारमा

काठमाडौँ । गायक मौसम मधुरको नयाँ गीत आजकलको माया पिरिम टिकटकमा सेट बजारमा आएको छ । गायक मौसमको आवाज रहेको गीतका शब्द वसन काफ्लेले लेखेका हुन् भने सन्तोष प्रगाढले संगीत भरेका हुन् ।

म्युजिक भिडियोमा सुरेश पाण्डे, नुप गुरुङ, बिदिश कार्की, अश्रीता कार्की, रिया सुन्दास, रेशम माझी, पुनम परियार, वसन काफ्ले लगाएतको अभिनय रहेको छ।

Advertisement

पछिल्लो पुस्तामा युवापुस्तामा लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटक र फेसबुबाट बस्ने मायाको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

यस्तो छ म्युजिक भिडियो

 

 

More News last news
Loading...