आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार पनि सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार ६ सय सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १२ सय ९५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...