काठमाडौँ । भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालका अनुसार उनको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो। उनका अनुसार संक्रमित कलेजोका साथै मधुमेहका बिरामी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
