काठमाडौँको गोङ्गबुमा सुटकेशभित्र शव भेटियो

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा सुटकेशभित्र राखिएको अवस्थामा शव फेला परेको छ। गोङ्गबुस्थित गणेश स्थान भन्ने ठाउँमा बन्द गरेको अवस्थामा शव फेला परेको हो।

शव टुक्रा पारेको अवस्थामा फेला परेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ। समाचारको विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

More News last news
Loading...