काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४१ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर मूल्य १४२ रुपैयाँ ४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ २० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
