काठमाडौँ । आज साताको पहिलो दिन आइतबार प्राय धेरै देशका मुद्राको भाउ स्थिर र थोरै देशको भाउ बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ १२ पैसा तथा बिक्रीदर ३९१ रुपैयाँ १ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर ३१९ रुपैयाँ ६ पैसा रहेको छ ।
हेर्नुहोस् यस्तो छ अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
