मन्जु पौडेललाई हँसाएरै मुर्छा पारे पित्री बुढाले, अहिलेसम्मकै रमाइलो कुराकानी

काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्र र बिशेष गरि स्टेज कार्यक्रमहरुमा अत्यन्तै चर्चामा सुनिएको नाम हो संचालिका तथा गायिका मन्जु पौडेल।पछिल्लो समयमा उनले गाएको अधिकांश गीतहरु दर्शक श्रोतको मन मुटुमा बस्न सफल छ।

मञ्जुले गाएका गीतहरूमध्ये ‘तिमी लाइटर म भाको चुरोट’, ‘तलतल लाग्यो मलाई’ लगायत केही गीतहरूबाट स्नेहाले मोडलिङ यात्रा सुरु गरेकी थिइन् । बालकलाकार हुँदा गायिका एञ्जिला रेग्मीको एक गीतको भिडियोमा अभिनय गरेपनि दर्शकले चिनेको भने मञ्जु पौडेलको गीतबाट हो । मञ्जुको गीतमा अभिनय गरेपछि उनलाई मोडलिङकै लागि धेरै अफर आएको थियो ।

Advertisement

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत तथा आशिष अविरलको एरेन्ज रहेको छ ।

तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

हेर्नुहोस धेरै कमेडी भिडियो:

 

More News last news
Loading...