काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।
३९ वर्षको उमेरमा आन्द्राको क्यान्सरबाट पीडित उनको मंगलबार बिहान निधन भएको हो।
काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहमा गाउँ फर्काइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
