टिचिङ अस्पताल भर्ना भएकी बालिकामा कोरोना पुष्टि भएपछि पूरै अस्पताल सिल

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा भर्ना कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछि पूरै अस्पताल सिल गरिएको छ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन्।

Advertisement

अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ।

More News last news
Loading...