काठमाडौं । नेपालमा थप २ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २४५* पुगेको छ।
काठमाडौँ र कपिलवस्तुमा एक/एक जनामा कोरोन पुष्टि भएको भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।
यसअघिको समाचारमा मन्त्रालयको विज्ञप्ति अनुसार समाचार सम्प्रेषण गर्ने क्रममा २ सय ५० जना भनी समाचार सम्प्रेषण गरिएकोका सच्चाईएको छ । -सम्पादक
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
