काठमाडौं । प्रहरीले विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनालाई पक्राउ गरेको छ ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका आधा दर्जन युवालाई माइतीघर मण्डलाबाट पक्राउ गरेको हो ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएपनि नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
