अमेरिकी डिभी लोटरीको नतिजा मे ५ मा आउने

अमेरिका । अक्टोबरमा अमेरिकाको डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ देखि नै आउने भएको छ। कोरोना भाइरसको महामारीका बाबजुत पनि डिभी लोटरीको नतिजा तोकिएको समयमा नै आउने भएको हो।

गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ मा आउने भएको हो। उनीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन सुरु गर्नेछन्।

Advertisement

चालु आर्थिक बर्षका लागि डिभी लोभरी भरेकाहरुले अहिले कोरोनाको महामारीका कारण भिसा पाउनमा समस्या भएको छ।

More News last news
Loading...