यस्तो छ कुम्भ राशिको २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

कुम्भ राशि । कुम्भ राशि हुनेहरूको लागि यो वर्षका शुरुका तीनचार महिना केही पक्षमा अनुकूल देखिएको छ। र पनि जनव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाउनु पर्ने गोचरग्रहको अवस्था देखिएको छ।

व्यापार व्यवसाय, उद्यम, पेशाकर्म आदिबाट केहीदह्सम्म लाभ गर्न सकिने छ। घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको संपादन गर्ने अवरस मिल्नेछ । विवाह योग्य युवायुवतीको लगनगाँठो कसिनसक्ने छ। दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ।

Advertisement

More News last news
Loading...