वृश्चिक राशि हुनेहरुको लागि यो वर्ष अनुकूल देखिएको छ । समय एवं अवसरको सदुपयोग गर्नेहरुले थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ ।
मान ईज्जत तथा प्रतिष्ठाको विकास हुनेछ भने कमजोर भएको सम्बन्ध सप्रिने छ । अवरुद्ध रहेको उद्योग व्यापार व्यवसाय तथा पेशालाई सुधार गर्न सकिने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
