गच्छदारलाई नियोजित रुपमा फसाइयो : काँग्रेस

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले नियोजित रूपमा फसाइएको जनाएको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कानुन व्यवसायीसँग छलफल गर्दे कांग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको जनाएका हो ।

Advertisement

More News last news
Loading...