१३औँ साग महिला फुटबलः नेपालविरुद्ध भारतले बनायो १–० को अग्रता ✍️ Nayapusta Desk २३ मंसिर २०७६, सोमबार १४:१५ कास्की। दक्षिण एसियाली खेलकुद (सागं) महिला फुटबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतले नेपालविरुद्ध १–० को अग्रता बनाएको छ । पोखरा रंगशालामा भैरहेको खेलमा भारतका लागि १८औँ मिनेटमा बाला देवीले गोल गर्दै अग्रता दिलाएकी हुन् । Advertisement