सुन-चाँदीको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।

 

More News last news
Loading...