काठमाडौँ । आज (शनिबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर मूल्य १२७ रुपैयाँ १८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ १८ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ९५ पैसा छ।
हेर्नुहोस् अन्य देशको निनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
