आज अमेरिकी डलरको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत अन्य देशको विनिमयदर केही घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।

Advertisement

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४५ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ १० पैसा छ।

हेर्नुहोस् अन्य देशको निनिमयदर

More News last news
Loading...