नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु १०० ले घटेर ७० हजार ६०० मा कारोबार भएको छ।
यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा तोलामा ८५० मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ८६० मा कारोबा भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
