आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत अन्य देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ३३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४४ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १४५ रुपैयाँ २६ पैसा छ।

हेर्नुहोस् अन्य देशको निनिमयदर

More News last news
Loading...