काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ २ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४२ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर मूल्य १४३ रुपैयाँ ४५ पैसा छ।
हेर्नुहोस् अन्य देशको निनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
