काठमाडौँ । सोमबार पनि अमेरिकी डलरलगायत केही देशको विदेशी विनिमयदर स्थिर छ।
आज १ अमेरिकी डलरको खरिदर मूल्य १ सय १२ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ २० पैसा छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २३ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २३ रुपैयाँ ८३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १ सय ३८ रुपैयाँ ३७ रुपैयाँ छ भने बिक्रिदर मूल्य १ सय ३९ रुपैयाँ ११ पैसा छ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
