गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। हिजो प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...