काठमाडौँ । आज सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर छ।
अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८१ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २४ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ४० पैसा छ।
त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७६ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ४ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ २० पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ६३ पैसा रहेको छ।
आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ २५ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
