नेपाल बैंकमा जागिर खुल्याे

काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठूलाे संख्यामा कर्मचारी मागेकाे छ । बैंकले ठुलो संख्यामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हाे ।

बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो । सोमवारदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

Advertisement

अधिकृतस्तरको सहायक प्रवन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ । प्रदेश नम्बर ३ का लागि १ सय ६७ जना कर्मचारी आह्वान गरिएको छ।

सोमबार गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्

 

More News last news
Loading...