महानायक राजेश हमालको जापानमा भयो चर्चा (भिडियो)

काठमाडौं । जापानी एउटा टेलिभिजनले नेपाली महानायक राजेश हमालबारे एउटा भिडियो रिपोर्ट प्रस्तुत गरेको छ।

उक्त भिडियोमा जापानका महानायकसँग नेपालका महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ। भिडियोमा नेपालीहरुसँग महानायक राजेश हमाल कस्तो लाग्छ भनेर प्रश्न सोधिएको छ।

Advertisement

हेर्नुहोस् थप भिडियोमा

More News last news
Loading...