विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले गरे सुटुक्कै विवाह

काठमाडौँ । चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले सुटुक्क विवाह गरेको खुलासा भएको छ।

सामाजिक सन्जालमा विवाहको तस्विर सार्बजनिक भएपछि उनि विवाह बन्धनमा बाधिएको कुरा सार्बजनी भएको हो। उनले गत फागुनमा इलामकी सरीना लामासँग विवाह गरेको बताइएको छ।

Advertisement

आफ्ना नजिकका आफन्तहरुको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ। तर उनी निकट कलाकारिता क्षेत्रका कलाकर्मीलाई समेत उनको विवाह बारे केहि जानकारी नभएको बुझिएको छ।

More News last news
Loading...