भदौ ६ गते शुक्रबार सार्बजनिक विदा दिने निर्णय

काठमाडौं । भदौ ६ गते शुक्रबार गौरा पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै गौरा पर्वको बिदा दिने निर्णय गरेको हो ।

Advertisement

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभित्रका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भदौ ६ गते हुने बिदाबारे जानकारी दिएको हो ।

More News last news
Loading...