हेर्नुहोस् आज अमेरिकी डलर, रियाल रिगिंट, दिर्हाम सहित विदेशी मुद्राको भाउ

काठमाडौं । आज आइतबार अमेरिकी डलरसहित रियाल रिगिंट, दिर्हाम लगायतका विभिन्न देशको विदेशी विनिमयदर स्थिर छ।

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको थियो।

Advertisement

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८ पैसा छ।

हेर्नुहोस् थप देशको विनिमयदर

More News last news
Loading...