कति छ आज सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको छैठौँ दिन अर्थात शुक्रबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँँदी व्यवसायी संघले जनाएको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला मूल्य ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले बढेको थियो।

More News last news
Loading...