काठमाडौँ । श्रीमान श्रीमतीको सम्बन्ध भनेको भगवानरुपी सम्बन्ध हुन्छ, जहा हरेक अवस्था र परिस्थितिलाई बुझेर एकअर्कालाई सदैब साथ दिने बाचा कसमहरु खाईन्छ।
तर यि युवतीको भाग्यमा यस्तो भएन, आफू अपा· त छिन छिन न त श्रीमानको सोचे जस्तो साथ भयो न त आफूलाई बस्न खाननै पुग्यो । ४८ बर्षका श्रीमानले जब यि २४ बर्षिय मंजु परियारलाई आफनो जालझेलमा पारी बिहे गरे । अहिले आफनै श्रीमानबाट उनी यौन धन्दामा लाग्नुपरयो। मर्नु भन्दा बोलाउन बेश भनेकी यि युवती परियार परिबारकी छोरी हुन जस्लाई अधिकारीले फसाएर बिहे गरे।
पछि खान र बस्न रकम नपुगेपछि आफनै श्रीमतीलाई हेटौडा होटलमा धन्दामा लगाए जसबारे श्रीमतीले यसरी रदै सबै कुरा खुलाईन। जब मान्छे परिस्थिति र समयको दास बन्छ तब यसरी भाग्यले पनि ठग्छ न त अहिले उनको साथमा श्रीमान छन न त उनीस“ग पैसा छ बस्नको लागि, ३ महिनाको छोराको लागि दूध किन्ने पैसासमेत नभएकी यिनी, यसरी रुदै दुख पोख्छिन, कसरी किन लागिन ?
र अहिले श्रीमान कता छन, हेरौ यो दर्दनाक भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
