काठमाडौँ । एक अनौठो घटना राजधानीमै छाडा चौपायाका कारण घटेको छ। हुँदा-हुँदा जनायर र मानिस पनि छुट्याउन सकेन् गोरुले काठमाडौँको बेस्तसडक चाबेलमा छाडा चौपायले युवतिमाथि चढेपछि अहिले त्यो क्लिक टोल बन्दै भाइरल भैरहेको छ।
सडकमा छोडेका छाडा चौपायाका कारण दुर्घटना त सामान्य जस्तै लाग्न थालिसकेको छ , तर यो घटना नयाँ देखिएको छ। आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन। धुलो, धुँवा, सडकभरी लत्रेका तार।
छाडा पशु चौपायका कारण सडकमा दिनहुँ दुर्घटना पनि बढिरहेको छ। साँघुरा सडकमा हतारमा दगुर्ने सवारी साधनले छाडा चौपाय जोगाउन ‘झ्याप्प ब्रेक’ लगाउँछन्। यसकारण पनि सवारीसाधन भित्र रहेका यात्रुहरु पनि घाईते हुने गरेका उदाहरणहरु धेरै छन्।
थप भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
