चाउरीपना तथा पोतोबाट केही दिनमै छुट्कारा पाउन अप्नाउनुहोस् यी घरेलु विधि (विधिसहित)

काठमाडौँ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो । तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ ।

उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।

Advertisement

आवश्य सामाग्री :

केरा

एलोभेरा जेल

दहि

बनाउने तरिका :

सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने । त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने अनि अनुहारमा लगाउन सकिन्छ ।

विस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस्

More News last news
Loading...