जब एक किशोरले दुई तल्लामाथि झ्यालबाट खसेकी बच्ची समाए(भिडियो)

टर्कीको इस्तानबुलमा एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्।

अल्जेरियाका फजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाफ जे पनि हुन सक्थ्यो।

Advertisement

हेर्नुहोस् ती युवकले कसरी बच्चीलाई बचाए।

More News last news
Loading...