दुबै हात गुमाएका रत्नलाई श्रीमतीले पनि छोडिन्, भेटदा रोए शिशिर भण्डारी (भिडियो)

काठमाडौँ । सिन्धुपाल्चोकका रत्न तामाङले करेन्ट लागेर दुबै हात गुमाए। आफ्नो दुवै हात काट्नु परेपनि उनले हिम्मत कहिले हारेनन र ड्रम बजाउन थाले। आज उनकै कथा यस भिडियोमा प्रस्तुत गरेका छौँ।

वेदेशिक रोजगारीलाई छोडेर स्वदेशमै केही गर्छु भनेर विद्युतिय काम थालेका रत्नको जीवनमा नसोचेको घटना घट्यो। बैवाहिक जीवन बिग्रियो, काठमाडौंमा पालिन उनलाई गाह्रो छ। कृत्रिम हात छ । तर बिग्रेका कारण बनाउन पैसा नहुँदा राख्न पाएका छैनन्।

Advertisement

रत्नलाई सहयोग गर्न चाहनेले फोन नं ९८६३०३३४३३ मा सम्पर्क गर्न सक्नुहुनेछ।

More News last news
Loading...