झापामा भूतले ढुंगा हानेर तर्सायो भन्दै प्रहरीको शरणमा पुगे परिवार (भिडियो)

झापा । झापाको बिर्तामोडको चारपाने २ मा आइतबार राति ८ बजे भस्तले ढुङ्गा हानेको तर्साएको भन्दै स्थानिय त्रसित भएका छन्।

चार घरलार्इ लक्षित गरी आइतबार राती ढुंगा हानेपछि परिवारमा त्रास उत्पन्न भएको हो। घटनापछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। प्रहरी टोलि घटना स्थल पुग्दा पनि पटक पटक ढुंगा प्रहार भएको स्थानीयले बताएका छन्।

Advertisement

ढुंगा प्रहार भूतले नै गरेको जस्तो लाग्छ भन्दै परिवारहरु त्रसित भएका छन्। सोमबार पनि ढुंगा प्रहार भएपछि धामी झाक्री राखेपछि अहिले ढुंगा प्रहार हुन बन्द भएको उनीहरुले बताएका छन्।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...